सामग्रीमा जानुहोस्
Jyotish Sarathi
डाउनलोड
रिलिज नोट्स

ज्योतिष सारथिमा के नयाँ छ

कुण्डली एपमा आएको हरेक परिवर्तन, संस्करण अनुसार।

संस्करण 8.0.44

पछिल्लो

जारी मिति

  • D5–D150 कुण्डली, KP अयनांश, जैमिनी ज्योतिष र अरूढ थपियो।

  • नयाँ दशा पद्धति तथा विस्तृत फलादेश थपियो।

  • वर्षफल, ताजिक योग, तिथि प्रवेश र नयाँ गोचर सुविधा थपियो।

  • पात्रोमा शिववास, अग्निवास, रुद्री, हवन तथा ग्रहण विवरण थपियो।

  • ९ भाषामा नवग्रह शान्ति, चालीसा, आरती तथा स्तोत्र थपियो।

  • नयाँ फलादेश कभर, ३० पृष्ठसम्मको Custom Report र १७ चिना डिजाइन थपियो।

  • नेपाली चिना फारम, Numerology Hub तथा Desktop Direct Print सुधार गरियो।

  • एपको आकार घटाइयो, सुरक्षा र गणनामा सुधार गरियो।

  • केतकी पद्धति अब प्रो सदस्यहरूका लागि मात्र उपलब्ध छ।

संस्करण 8.0.40

जारी मिति

  • विभिन्न Bug Fix तथा Performance Improvement।

संस्करण 8.0.39

जारी मिति

  • लग्न कुण्डलीलाई Full Screen मा हेर्न मिल्ने सुविधा।

  • सरल र सटीक फलादेश।

  • एकैपटक धेरै कुण्डली खोल्न मिल्ने सुविधा।

  • कुण्डलीमा Note राख्न मिल्ने सुविधा।

  • नेपाली चिना/कुण्डलीका विवरणहरू Online Save गर्न मिल्ने।

  • Customize चिना मार्फत आफूअनुकूल चिना Print गर्न मिल्ने।

  • अमान्त र पूर्णिमान्त दुवै विधिबाट चन्द्र मास गणना।

  • चन्द्रमा अस्त तथा राहु–केतुको गणनामा सुधार।

  • ग्रहहरूको Color तथा Software Theme परिवर्तन गर्न मिल्ने।

  • श्लोक बिना फलादेश Print गर्न मिल्ने।

  • विभिन्न Bug Fix तथा Performance Improvement।

आफ्ना तारा पढ्न तयार हुनुहुन्छ?

Android, macOS र Windows मा ज्योतिष सारथि डाउनलोड गर्नुहोस्।

AI ज्योतिषी